शीरफुले, सालैजो, यानिमायाँ र अविजाले मायाँ आजकल हराए

म्याग्दी जिल्लाको चिमखोला गाविस ८ मा बाबा दिलबहादुर थापा र रामसरा थापाको कोखबाट २०१६ कार्तिक ३ गते जन्मीएकी धनकुमारी थापाले विद्यालय तहको पढाइ स्थानीय ज्ञानप्रावि (हाल अमर मावि)बाट प्राथमीक तहको अध्ययन सकेपछि पोखरा कन्या माविबाट निमावि अध्ययन सकेकी थिइन् । उनले म्याग्दीको प्रतिनिधित्व गर्दै धेरै पटक दोहोरी गाइन र पुरुष कलाकार कृष्णदत्त पौडेल र धनकुमारी … Continue reading शीरफुले, सालैजो, यानिमायाँ र अविजाले मायाँ आजकल हराए